पाँचथर । कुचोले भाउँपाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष प्रति के.जी.५० देखि ६० रुपैया सम्म विक्री भएको कुचो यस वर्ष १ सय ३० देखि १ सय ५० रुपैया प्रति के.जी सम्ममा बिक्री भएपछि कृषकहरु खुशी भएका छन् । पाखा भित्ता,बारीमा लगाईने अम्लिसोको फूलको रुपमा फूल्ने कुचोको भाउँ आएपछि आफूहरु दंग…