Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गर्मी बढेसँगै इलाम अस्पतालमा बिरामीको चाप

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो । हाल इलाम अस्पतालमा दैनिक करिब २ सयको संख्यामा बिरामी आइरहेको इलाम अस्पतालले जनाएकाे छ । बिरामीको चाप बढेका कारण उपचारमा समेत समस्या भएको छ ।…