Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


लिम्बुहरुले आफ्नाे इतिहास खोज्दै

तेह्रथुम । पूर्वी नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बु जातीहरुको आफ्नै लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा रहेकाे छ । आफूलाई प्रकृति पुजको रुपमा मान्ने यी जातीहरु पूर्वी नेपाल तथा सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बूहरूको थात्थलो हो । पछिल्लो समयमा यी जातीहरुको भाषा, लिपी, संस्कार, संस्कति तथा ऐतिहासिकता संरक्षणमा युवा…