Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


तीन जिल्लाका भूकम्पपीडितले रकम पाएनन

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका भूकम्पपीडितलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रुपैयाँ अपुग भएको छ । मापदण्ड अनुसार निजी आवास निर्माण गरेका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगाले यी तीनै जिल्लाका लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ । सो कार्यालयले ओखलढुंगामा २८…