Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


खोटाङ अस्पतालमा अनिश्चित कालका लागि प्रसूति सेवा बन्द

काठमाडौं । खोटाङको जिल्ला अस्पतालमा प्रसूति गराउने शल्यक्रिया सेवा अनिश्चित कालका लागि बन्द गरिएकाे छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी गराएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका छन् । दुर्घटनामा तिनै कर्मचारीकाे पनि खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि…