Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सुनसरीको नहर क्षेत्रमा फेरी घर-टहरा बनाउने क्रम बढ्यो

काठमाडौं । सुनसरी–मोरङ सिंचाइ आयोजनाको चतरा नहर आसपासमा फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । ७ वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । ६ वर्षअघि सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा ५ हजार ५ सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन…