Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


झापामा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमूना मतदान

झापा । आसन्न निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाएको छ । मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै अघिल्लो स्थानीय निर्वाचनमा आलोचना भएपछि नमूना मतदानलाई प्राथमिकता दिइएको हो । झापामा सबै भन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबै भन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन्…