Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


प्रदेश १ मा १६५ जना संक्रमित थपिए

विराटनगर, मंसिर २३ । प्रदेश १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८५४ जनाको पिसिआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा ७१, मोरङमा ४६ मध्ये विराटनगरमा २८, झापामा २०, सङ्खुवासभामा नौ, इलाममा चार, पाँचथरमा तीन, धनकुटा, भोजपुर…