Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश १ मा ३१५ जना संक्रमित थपिए

विराटनगर, कात्तिक २१ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार १९७ जनाको पिसिआर परीक्षणमा १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा छ, इलाम, धनकुटा र…