Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दोस्रो चौमासिकसम्म कुल बजेटको ३६ दशमलव ४६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाखमा फागुन मसान्तसम्ममा १३ अर्ब २५ करोड ५८ लाख खर्च भएको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको पुँजीगत बजेटको खर्चदर जम्मा…