Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


बर्दघाट नगरपालिका गरीबलाई वितरण गर्न पुराना कपडा संकलन गर्दै

नवलपरासी । चिसोबाट प्रभावित गरीब परिवारलाई वितरण गर्न नवलपरासीको बर्दघाट नगरपालिकाले पुराना कपडा संकलन गर्न थालेको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न भन्दै पुराना कपडा संकलन गर्न समिति नै बनाएर पठाएको हाे । जिल्लामा केही दिनदेखि शितलहरसँगै अत्याधिक चिसो बढेको छ । पुराना कपडा वितरणको निर्णयसँगै नगरपालिकाको आलोचना…