नवलपुर । नवलपुरमा क्षय रोगका बिरामीको संख्यामा वृद्धि नभएकाे भए पनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरुले बताएका छन्। विश्व क्षय रोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै चिकित्सकहरुले यस्ताे बताएका हुन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष क्षय रोगका बिरामीको संख्या नबढेकाे मध्य बिन्दु जिल्ला अस्पता क्षय रोग विभाग ल्याब असिस्टेन…