Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । शुक्रबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्ध सम्बनिध विधेयकमाथि छलफलका लागि प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । शुक्रबारनै उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि पनि प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ । गत असार २२ गते निजामती विधेयक…