Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


मन्दिरकाे भेटी अपचलनको विषय पेचिलो बन्दै

अर्घाखाँची। अर्घाखाँचीको सुपादेउराली मन्दिरमा चढाइएको भेटी अपचलन भएको पाइएको छ। मन्दिर संरक्षणका लागि गठन गरिएको समितिका सदस्य नै भेटी अपचलनमा संलग्न भएको आरोप लागेकाे हाे । साेही मन्दिर संरक्षणका लागि गठन गरिएको समितिका सदस्यमाथि नै मन्दिरको भेटी अपचलन गरेको आरोप लागेको छ । सुपादेउराली मन्दिर संरक्षण समितिले २८ लाख भेटी अनियमितता भएको जनाएको हाे। मन्दिर…