काठमाडौं । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले बागमती प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दावी पनि गर्नुभयो । राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कारण औपचारिक कार्यक्रम गरेर सांसदहरुको बिदाई गरीने उहाँको भनाइ छ । उहाँले बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त…