काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रदेश सरकारको योजनाको विवरण जानकारी गराइने बताउनुभएकोे छ । मुख्यमन्त्री कार्यालयमा प्रजिअहरुसँगको छलफलका क्रममा उहाँले उहाँले स्थानीयवासीलाई विपद् आइपर्ने बित्तिकै पहिला जाने स्थान जिल्ला प्रशासन कार्यालय रहेकाले पनि समन्वय र सहकार्य गरिने बताउनुभयो । बजार व्यवस्थापन, विपद् व्यवस्थापन, क्रसर…