Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


बागमती प्रदेश सभाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । बागमती प्रदेश सभाले आउदै गरेको बडा दशै ,तिहार ,नेपाल सम्वत तथा छठ पुजा अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीय संविधान अन्तर्गत प्रदेश सभा तथा प्रदेश सरकार नेपालको लागि नौलो अभ्यास भएको र शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबाट अगाडि बढ्दा प्रदेश सभाको पाँच बर्षको…