काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा ५४ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्न लागेकाे छ। अख्तियारले आइतबार विशेष अदालतमा ५४ जनाविरुद्ध मुद्दा लिएर गएको हो। मुद्दा लगिएकाहरुमा ५ जना पूर्वमन्त्री र १० जना पूर्वसचिव समेत रहेका छन् । भ्रष्टाचार मुद्दा लगिएकाहरुमा पूर्वमन्त्रीहरु डा. रामशरण…