Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पोखरा महानगरमा फोहोरबाट मोहोर बनाइँदै (भिडियाे रिपाेर्ट)

पोखरा। पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन र उद्यमशीलता सँगसँगै अघि बढाएको छ। विभिन्न अन्तराष्ट्रिय संस्थाको सहयोगमा फोहोर व्यवस्थापन र उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको महानगरको यो परियोजनामा स्थानीयको पनि आर्कषण देखिएको हाे। घरबाट निस्कने फोहारबाटै बन्ने सामग्रीको बजार व्यवस्थापन पालिकाले नै गरिदिए पछि स्थानीयहरु यो कार्यक्रममा जोडिएका छन्। महानगरले हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत फोहोरबाटै मोहर कमाउन सक्ने…