काठमाडौं । विश्वमा मार्च २१ अर्थात मंगलबार डाउन सिन्ड्रोम दिवसलाई विविध कार्यक्रम गरेर मनाउने चलन रहेकाे छ । मंगलबार नेपालमा पनि विभिन्न संघ संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गरेर डाउन सिन्ड्रोम दिवस मनाएका हुन् । जन्मजात रुपमै देखिने डाउन सिन्ड्रोमको समस्याबाट हाल नेपालमा धेरै बालबालिका प्रभावित भएका छन् । शारीरिक र मानसिक विकास नै ढिलो हुनु डाउन…