काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन अस्पतालमा पुग्नुभएकाे छ । उपराष्ट्रपति यादवले पेट र छातिमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेललाई साेमबार बिहान अस्पतालमै पुगेर भेट्नुभएकाे हाे । उहाँले पौडेलकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएका हुन् । भेटका क्रममा उहाँले राष्ट्रपति पौडेललको स्वास्थ्य लाभको कामना समेत…