रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीको साँचो खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाडलाई हस्तान्तरण गर्नुभएको हो । बागमती प्रदेश सरकार र गाउँपालिकको संयुक्त लगानीमा निर्माण गरिएको एकीकृत बस्तीको साँचो हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले नमूना बस्तीले विपन्न र पिछडिएका माझी समुदायलाई…