काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने दाबी गर्नुभएको छ । मुख्यमन्त्री पदको शपथ लिएपछि पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री पाण्डेले सुशासनका लागि कोशिस गर्ने भन्दै समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेर जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो । सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा काम गर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले…