Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


स्काउटले राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्छ– मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट, राजनीतिभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार प्रदेश राजधानी हेटौंडामा भएको प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । ‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था…