Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


पूर्वराष्ट्रपति भण्डारीले दिइन् एमालेका नवनिर्वाचित अध्यक्ष ओलीलाई बधाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारी र सदस्यलाई बधाई दिनुभएकाे छ। एमालेकाे पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गर्नुभएकाे हाे। साेही महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति…