काठमाडौं । चितवनमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमश बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । जसअनुसार ठूलो अण्डा एक क्रेट ३० वटाको फार्म मूल्य ४ सय ९५ रुपैयाँ पुगेको छ । यस अघि प्रतिक्रेट ४सय ६५ रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँलेले…