Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग हिजोदेखि अवरूद्ध

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेले वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबारदेखि अवरुद्ध वीपी राजमार्ग अझै खुल्न नसकेको बताएकाे छ। प्रशासनले डाइभर्सन बगाएपछि वीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएकाे हो । राजमार्ग अर्न्तगत काभ्रे खण्डको विभिन्न ठाउँमा पानी परेपछि खोलामा बाढी आएको र…