Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


एकीकृत समाजवादीकी नेतृ झाँक्री र नेता श्रेष्ठसहितका नेता पुरानाे घर एमालेमा फर्किए

काठमाडाैं । विघटित नेकपा एकीकृत समाजवादीपार्टीकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरु पुरानाे घर नेकपा एमालेमा फर्किएका छन्। एमालेले साेमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र नेता श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका हुन् । २०७८ सालमा एमाले विभाजन हुँदा उनीहरु नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। यहि कात्तिक…