Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


निर्वाचन आयोगद्वारा आगामी निर्वाचनकाे बारेमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग छलफल

काठमाडाैं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ। निर्वाचन आयोगकाे कार्यालयमा साेमबार बिहान पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति रअपनाउनुपर्ने सावधानीकाे बारेमा पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो । साेही छलफलमा कार्यवाहक प्रमुख…