Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


नेपाली कम्युनिष्ट पार्टीको अनौपचारिक बैठक पेरिस डाँडामा जारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को अनौपचारिक बैठक जारी रहेकाे छ। साेही बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेकाे हाे। भावी कार्यक्रम तय गर्न आइतबार उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको पार्टीका एक नेताले बताएका छन्। बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेकाे बुझिएकाे छ। बैठकमा सातै प्रदेशमा एकताकाे सन्देश दिनका लागि कार्यक्रमकाे स्थान र…