Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


तामाकोशी नदीमा बस खस्यो, ५ जनाको ज्यान गयाे

शंकर बरूवाल-संवाददाता रामेछाप। रामेछापको मन्थली नगरपालिका-६, सेलेघाटस्थित मसानटारमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंबाट मंगलबार बिहान ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खस्दा उनीहरुकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । साेही दुर्घटनामा परी उनीहरुकाे घटनास्थलमै मृत्यु भएको उद्धारमा संलग्न एक जना प्रहरीले बताएका छन् । ३ जना गम्भीर…