Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, सबै परिस्थितीको सामना गर्न तयार मुख्यमन्त्री गुरुङ

काठमाडौं, चैत २५ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् । चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो भने थापा कृषीमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । राजीनामा पत्र बुझाउँदै माओवादी…