Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ

पोखरा, बैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनभएको छ । ठूलो पार्टीको हैसियतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गर्नुभएको हो । उहाँलाई आजै सपथ दिलाइएको छ । बहुमतको सरकारकालागि आह्वान गरिएको समयभित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गर्नुभएको हो । यसअघि, नेपाली कांग्रेसका…