Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


स्याङ्जाका तीन स्थानीय तहमा निषेधाज्ञा

स्याङ्जा । जिल्लका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेका हुन् । स्थानीय तहका प्रमुखहरुले सूचना जारी गर्दै कोरोना भाइरसको दोस्रो लहरसँगै नगरक्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिन सक्ने भएकोले बच्न उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् । वालिङ…