पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द हुने भएको छ । कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा एक हप्ताका लागि बन्द गरिएको हो । गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले आजैदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको हो । गाउँको एक शहकारीबाट भ्रमणमा गएर फर्किएका…