Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


स्याङजाको गल्याङका विपन्नका घर निर्माणमा जुटे युवा

स्याङ्जा । गल्याङ नगरपालिकाले विपन्न परिवारका लागि घर बनाउने कार्य सुरु गरेको छ । स्थानीय युवा क्लबको सक्रियतामा घर निर्माण थालिएको हो । तर घर निर्माण गरे वापत युवाहरुले पारिश्रमिक भने पाउँदैनन् । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका घरपरिवारका लागि घर निर्माण गरिदिने भएपछि उनीहरु खुशी…