स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका हुन् । ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुकाे चुनौती थपिएको छ । दुई…