स्याङ्जा । स्याङ्जा सुन्तलाको लागि प्रख्यात मानिन्छ । स्याङ्जामा यस वर्ष सुन्तलाकाे उत्पादनमा वृद्धि भएकाे हाे । यतिबेला पाखापखेरा र बारीका कान्लाहरूमा सुन्तला पाकेर पहेलपुर भएका छन् । अन्य जिल्लाको भन्दा स्याङ्जाको सुन्तला रसिलो मानिन्छ । स्याङ्जाका सुन्तला कृषकलाई लटरम्म फलेका सुन्तला टिप्न र बजारसम्म पुर्याउन भ्याई-नभ्याई भएकाे छ । स्याङजाको २ हजार हेक्टर क्षेत्रफलमा…