म्याग्दी । म्याग्दीका युवाहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवाहरु माछापालनमा आकर्षित भएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–३ टिमुरे खोलामा ३ जना युवाले गरेको रेन्बो ट्राउट माछा पालन यस क्षेत्रकै नमूना माछा पालन भएको छ । १० वर्ष खाडी मुुुलुकमा काम गरेर फर्किएका पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र हरिबहादुर रोकाले संयुक्त…