काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले सात हजार मत कटाउनु भएको छ । सोमबार बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना गर्दा डा. वाग्लेले ७ हजार २९६ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी…