Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


१३ बर्षीय बिधानको अवस्था अझै अज्ञात, प्रहरी र परिवार अहोरात्र खोज्दै

काठमाडौं । साउन ७ गते सामाखुशी खोलामा खसेर बेपत्ता १३ बर्षीय बालक बिधान आलेमगरको कुनै अत्तोपत्तो छैन । खोलामा खसेको केहीबेरमै खोजी कार्य शुरु गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली चार ठाउँ केन्द्रित गरी उद्धारमा लाग्दासमेत हालसम्म कुनै खुटखबर पाउन सकेको छैन । न लास, न सासको अवस्थाले परिवार ब्याकुल बनेको छ । नेपाल…