Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिए कारबाही गर्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएको पाइए ठाउँको ठाउँ कारबाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै व्यावसायिक भवन तथा कार्यालयहरुले पार्किङ वापत शुल्क लिएमा महानरपालिकाको मोबाइल नम्बर ९८५१०५१६१० मा फोन गर्न समेत आग्रह गरेको छ । सो कार्यका लागि महानगरपालिकाले नगर प्रहरीका निरीक्षक धर्म भण्डारी सम्पर्क अधिकृत तोकेको…