काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठक शुरु भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको हो । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ –आफ्नो धारणा राख्नेक्रम शुरु भएको छ । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए । गत मंगलबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै…