Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


माओवादी केन्द्र र नेसपासँग पार्टी एकता गर्ने समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्दै सम्पन्न भएकाे छ। बुधबारदेखि शुरु भएकाे साेही बैठकले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाउनुभयाे। उहाँको प्रस्तावलाई हलले ताली…