काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५३ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको हो । नेप्से १ दशमलव ९१ प्रतिशतले बढेर २ हजार ८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको हो। बुधबार ७ अर्ब ६८ करोड ३३ लाख…