१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


महँगी घटाएर भ्रष्टाचार अन्त्य गर्न आवश्यक छः मायाप्रसाद शर्मा

काठमाडाैं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले महँगी घटाउने, भ्रष्टाचार शून्यतामा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यक्ता भएको बताउनुभएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।…