Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


महिला कार्यकारी प्रमुख भएकै समयमा उपेक्षामा परिन् गंगा पन्त

राजु पौडेल गत भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी युवाकाे आन्दोलनले देशको विद्यमान बेथितिमाथि प्रश्न उठाएकाे छ। यो मात्रै होइन आन्दोलनको बलमा दुई तिहाई नेतृतवको सरकार अपदस्त भयो। चाहेर नचाहेर यो समूहको आन्दोलनका क्रममा ७६ जनाले शाहदत प्राप्त गरे, सयौं घाइते र अंगभंग भए भने संसद भवन, सिंहरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसहित सयौं…