Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


कर्णाली एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बस्न लागेको हो । हिजो पुनर्वहाली भएका चार संसदलाई पनि संसदीय दलको बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेको छ । सभामुखसहित ४० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि सरकार अल्पमतमा परिसकेको अवस्थामा…