काठमाडौ । कर्णालीका स्थानीय तहमा तीन अर्बभन्दा बढी रकम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णालीका ७३ स्थानीय तहमा तीन अर्बभन्दा बढी बेरुजु देखिएको हो । कर्णाली प्रदेशमा ६५ अर्ब ३७ करोड ६० लाखको लेखा परीक्षण गरिएको थियो । महालेखाले आर्थिक २०७६÷०७७ मा कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको…