Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि हट्न हुँदैन: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताउनुभएकाे छ । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले नडराइकन कारबाही अघि बढाउनुपर्ने उहाँले बताउनुभएकाे हाे। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी समेत मुछिएपछि एमाले अध्यक्ष…